२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सुनकाे मूल्य : तोलामा १३ हजार ३०० र चाँदीको 2६५ ले बढ्यो

बिहिवार , कार्तिक २०, २०८३

 

काठमाडौँ, कात्तिक। नेपाली बजारमा बिहीबार एकैदिन सुनको भाउ तोलामा १३ हजार तीन सय र चाँदीको दुई सय ६५ रुपैयाँले बढेको छ।

मूल्य बढेसँगै बिहीबार छापालाला सुन प्रतितोला दुई लाख ८८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि बुधबार सुन प्रतितोला दुई लाख ७५ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो। यता, बुधबार प्रतितोला तीन हजार छ सय ५५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बढेर बहिीबार तीन हजार नौ सय २० रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार