२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

उमेर समूहको विश्वकप फुटबल रद्द गर्ने फिफाको निर्णय

शुक्रवार , पौष १०, २०७७

काठमाडौं, पुस ।  फिफाले सन् २०२१ मा हुने भनिएको उमेर समूहकाे विश्वकप रद्द गर्ने निर्णय गरेको छ ।

कोरोना सङ्क्रमण जोखिमले अन्तर्राष्ट्रिय खेल आयोजनाका लागि चुनौती थपिएको भन्दै फिफाले उमेर समूहका दुई ठूला प्रतियोगिता रद्द गर्ने निर्णय गरेको हो ।

२० वर्षमुनीको विश्वकप इन्डोनेसिया र १७ वर्षमुनीको विश्वकप पेरुमा गर्ने तयारी थियो । अब सन् २०२३ मा इन्डोनेसिया र पेरुमै प्रतियोगिता हुने पनि फिफाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार