२०८३, कार्तिक २१ गते
शुक्रवार, कार्तिक २१ गते २०८३
आइतवार , मंसिर ७, २०७७
Shares
काठमाडौं, मंसिर। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ७३३, भक्तपुरमा ५३ र ललितपुरमा १३१ जना कोरोना संक्रमित थपिएका छन्।
Copyright © 2026 All right reserved to Demo Khabar Site By: SobizTrend Technology