२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनसरीको धरानमा थप १२२ जनामा संक्रमण पुष्टि

बिहिवार , आश्विन २९, २०७७

सुनसरीको धरानमा थप १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धरान उप-महानगरपालिकाका स्वास्थ माहाशाखा प्रमुख उमेश मेहताका अनुसार मंगलबार एन्फा एकेडेमीमा स्वाव संकलन गरिएका ९३ जना र २९ जना बीपी प्रतिष्ठानमा धरानमा स्वाब संकलन गरिएकाहरूमा संक्रमण पुष्टि भएको हो ।

योसँगै धरानमा कोरोना संक्रमितहरुको संख्या १ हजार ६१२ पुगेको मेहताले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार