२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपालमा कोरोना : "एकैदिन १४५९ मा संक्रमण पुष्टि"

मंगलवार , भाद्र ३०, २०७७

 

काठमाडौं, भदाै ।  पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार