२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सर्लाही निर्बाचन : ' मतदान अधिकृत महतोको मृत्यु '

मंगलवार , फाल्गुण १९, २०८२

 

काठमाडौँ, फागुन । सर्लाहीको पर्सा गाउँपालिका- ४ स्थित जिगडवा आधारभूत विद्यालयमा खटिएका मतदान अधिकृत ४२ वर्षीय रघुनाथ महतोको मृत्यु भएको छ।

रौतहटको माधवनारायण नगरपालिका- ६ घर भइ सर्लाहीको बरहथवा नगरपालिका- ५ आधारभूत स्वास्थ्य चौकीमा कार्यरत महतो मतदान केन्द्रमा अचानक बेहोस भएका थिए।

उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउँदा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार