काठमाडौँ, माघ । निर्वाचन आयोगले ५ बजेसम्म देशभर २हजार ६५५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ आज देशैभर उम्मेदवारी दर्ता भएको थियो ।
आयोगले सबै क्षेत्रमा निर्वाचन अधिकृत खटाइसकेको छ। उम्मेदवारी मनोनयनपूर्व आयोगले सोमबारबाट निर्वाचन आचारसंहिता पनि लागू गरिसकेको छ। देशभर १ करोड ८९ लाख ३ हजार ५ हजार ६८९ मतदाता छन् ।
१६५ निर्वाचन क्षेत्रमा खोलिएका निर्वाचन अधिृकत कार्यालयलाई मनोनयन प्रयोजनका निम्ति आवश्यक पर्ने मतदाता नामावली पुस्तिका पठाइसकिएको छ ।