२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेपाली कांग्रेस

केन्द्रीय कार्यसमिति बैठक बोलायो : ' बैठक मंगलबार बिहान ११ बजे '

सोमवार , पौष २८, २०८२

 

काठमाडौं, पुस । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। मंगलबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पार्टी कार्यालयमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र ७ वटै प्रदेशका सभापतिहरूको सहभागिता रहने बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार