२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रतिनिधिसभा निर्वाचन

कार्यतालिका सार्वजनिक : ' माघ ६ मा उम्मेदवारी दर्ता '

आइतवार , कार्तिक ३०, २०८२


काठमाडौँ, कात्तिक। निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो। तालिका अनुसार माघ ६ गते उम्मेदवारी दर्ता गर्नुपर्ने छ।

माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ। ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ।

election-111.jpg
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार