२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

देशभर मौसम : मुख्यतया सफा रहने

आइतवार , कार्तिक ३०, २०८२

 

काठमाडौँ, कात्तिक । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

रातीको समयमा भने कोशी प्रदेशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार