काठमाडौँ, कात्तिक। सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकका पछिल्ला १७ निर्णय सार्वजनिक गरेको छ ।
मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्दै सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन ।