२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

पहाडी भू–भागमा आंशिक बदली : ' देशभर मौसम सफा रहने

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौँ, कात्तिक। हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहिवार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार