२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुरक्षा परिषद् बैठक : ' सुरक्षाको अवस्थाबारे गम्भीर छलफल '

सोमवार , आश्विन २७, २०८२

 

काठमाडौँ, असोज । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सोमबार दिउँसो सुरक्षा परिषद्को बैठक बस्यो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठक सिंहदरबारस्थित सुरक्षा परिषद् सचिवालयमा सम्पन्न भएको हो।

बैठकमा देशको वर्तमान सुरक्षा अवस्थासम्बन्धी विषयमा विस्तृत छलफल गरिएको छ।

बैठकमा प्रधानमन्त्री कार्कीका साथै सुरक्षा निकायका प्रमुख अधिकारीहरू र सम्बन्धित उच्च अधिकारीको सहभागिता रहेको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार