२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सरकारको निर्णय : 'भूमि समस्या समाधान आयोग खारेज गर्ने'

आयोगका सबै जिल्ला समितिहरू पनि खारेज

बिहिवार , आश्विन २३, २०८२

 

काठमाडौँ, असोज । सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता जगदीश खरेलले सञ्चारकर्मीलाई जानकारी दिएका छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार