२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

पानी पार्ने प्रणाली कमजोर बन्दै : ' ठूलो पानीको सम्भावना टर्यो '

ठूलो पानी पार्ने प्रणाली अहिले कोशी प्रदेशमा केन्द्रित : विभाग

आइतवार , आश्विन १९, २०८२

 

काठमाडौं, असोज । अब ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । यसअघि आज र भोलिसम्म नै ठूलो पानी पर्ने पूर्वानुमान गरिए पनि पानी पार्ने प्रणाली विस्तारै कमजोर बन्दै गएकाे जनाइएकाे छ ।

विभागका अनुसार, अब ठूलो वर्षाको सम्भावना छैन ।  मौसम विज्ञान  ठूलो पानी पार्ने प्रणाली अहिले कोशी प्रदेशमा केन्द्रित रहेको र दिउँसोपछि विस्तारै मत्थर हुँदै जाने उनको भनाइ छ ।

ठूलो पानी पर्ने सम्भावना नभए पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै रहेको मौसमविद् अर्यालले जानकारी दिए । बितेको २४ घण्टामा कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा ठूलो पानी परेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार