२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

' सरकारले भ्रष्टाचारमा छानबिन गर्छ ' प्रधानमन्त्री कार्की

बिहिवार , आश्विन ९, २०८२

 

काठमाडौँ, असोज । प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनको मुख्य माग भ्रष्टाचारको छानबिन भएकोतिर संकेत गर्दै वर्तमान सरकारले छोटो समयमै भ्रष्टाचार भएको कुरा जानकारी पाएकोले छानबिन हुने दाबी गरेकी छन् ।

बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्दै अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले यस्तो दाबी गरेकी हुन् ।

उनले अलग्गै आयोग बनाएर वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत कसरी छानबिन हुन्छ भन्नेबारे विस्तृत सम्बोधनमा खुलाएकी छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार