२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कार्की मन्त्रिपरिषदमा पाँच मन्त्री थप : ' शपथ ग्रहण ३ बजे '

सोमवार , आश्विन ६, २०८२

 

काठमाडौं, असोज । नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम ३ वजेका लागि तय भएको छ ।

यसअघि २ बजेका लागि तय भएको सो समय एक घण्टा ढिलो सारिएको हो । राष्ट्रपति कार्यालयको सूचना अनुसार आज दिउँसो ३ बजेका लागि शपथ ग्रहण कार्यक्रम सारिएको हो ।

आज मन्त्री पदका लागि महावीर पुन, जगदीश खरेल, मदन परियार, अनिलकुमार सिन्हाले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार