२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

विद्युत प्राधिकरण

कार्यकारी निर्देशक हितेन्द्रदेवको सरुवा : ' सिलवाल नियुक्त '

आइतवार , आश्विन ५, २०८२

 

काठमाडौँ, असोज ।  विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा भएको छ । स्रोतका अनुसार शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको हो ।

रिक्त स्थानमा प्राधिकरणका प्रमुख मनोज सिलवाललाइ नियुक्त गरिएको छ ।

११ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालिन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रस्तावमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाइ हटाउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को सोही बैठकले कुलमानको ठाउँमा हितेन्द्रदेवलाई नियुक्त गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार