२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाल प्रहरी : ४८ एसपीको सरुवा, को कहाँ भए त ?

बिहिवार , आश्विन २, २०८२

 

काठमाडौं, असोज । नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी) को सरुवा गरिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै सरुवा प्रक्रिया अघि बढाएका छन् ।

सरुवा भएका एसपीहरूको जिम्मेवारी स्थानान्तरण प्रहरी प्रधान कार्यालय मार्फत प्रभावकारी रूपमा लागू हुँदैछ। सूचीअनुसार कपिलवस्तुमा सन्तोष आचार्य, दाङमा दीपक श्रेष्ठ, पाल्पामा दीपेन्द्र पञ्जियार थारुलाई खटाइएको छ ।

पर्सामा सुदिपराज पाठक, बाँकेमा अङ्गुर जिसी, कास्कीमा नवीन कार्की, सुनसरीमा केशव थेबेलाई पठाइएको छ । साथै भक्तपुरमा सूर्यबहादुर खड्का, पूर्वी नवलपरासीमा युवराज खड्का र मकवानपुरमा सुवासचन्द्र बोहरालाई खटाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार