२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

शीतलनिवास अगाडि नाराबाजी : ' सेनाको सतर्कता, सुरक्षा व्यवस्था कडा '

शुक्रवार , भाद्र २७, २०८२

 

काठमाडौँ, भदौ । राष्ट्रपति निवास शीतलनिवास अगाडि कुलमान घिसिङ र हर्क साम्पाङ राईको समर्थनमा नाराबाजी भएको छ । शुक्रबार नागरिक सरकार गठन गर्ने सन्दर्भमा शीतल निवासमा निरन्तर संवाद जारी छ ।

तर निवास अगाडि कुलमान र हर्कको समर्थनमा नाराबाजी भएपछि सेनाहरुले फायरिङको लागि पोजिसनमा बसेका छन् ।

भीभीआइपीको ओहोरदोहोर भइरहेकाले शीत निवास क्षेत्रमा नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार