२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

चक्रपथभित्र क्षेत्रभित्र अनिश्चितकाली कर्फ्यु

मंगलवार , भाद्र २४, २०८२

 

काठमाडौँ, भदौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे ८ बजेदेखि लागू हुनेगरी चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले अर्को आदेश जारी नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको बताएका छन् ।

चक्रपथभित्रका बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाइएको प्रशासनले जनाएको

2.jpg
undefined

छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार