२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

संसद् भवन परिसरमा भेला : ' युवाको बिरोध प्रदर्शन सुरु '

मंगलवार , भाद्र २४, २०८२

 

काठमाडौँ, भदौ । नयाँ बानेश्वरस्थित ससद् भवन परिसरमा बिहानदेखि युवाहरु स्वस्फूर्त भेला हुन थालेका छन् । अहिले उनीहरुले कुनै ब्यानर बोकेका छैनन् ।

'हिजोको घटनामा सरकारको कमजोरी देखिएको छ । युवाको पक्षमा स्वस्फूर्त आएको हुँ,' एकजना युवाले भने । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध असन्तुष्ट जेन- जीको सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो ।

जीको असन्तुष्टिलाई सम्बोधन गर्नुको सट्टा सरकारले दमनकारी नीति लिँदा सोमबारको अप्रिय घटना भएको सत्तारूढ तथा विपक्षी दलका नेताहरूले बताएका छन्  भने सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार