काठमाडाैँ, साउन । आज साउन छ गते । प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाको आज
४३औँ स्मृति दिवस ।
नेपाली राजनीतिक सत्ता रूपान्तरण, जहानियाँ राणाशासनको अन्त्य, लोकतान्त्रिक आन्दोलनका नायक, ।
पूर्वप्रधानमन्त्री कोइरालालाई स्मरण गर्दै नेपाली कांग्रेसले आज देशैभरि उहाँप्रति श्रद्धासुमन व्यक्त गर्न कार्यक्रम आयोजना गर्दै छ ।
स्मृति दिवसको सन्दर्भ पारेर बिपीको सम्झना गरिरहँदा राजनीतिज्ञ एवं उहाँसँगै काम गरेका नेता र विश्लेषक भन्छन, बीपीले देखाएको समाजवादको बाटो र राजनीतिक रूपान्तरणप्रतिको दृढतालाई अनुसरण गर्न आबश्यक रहेको बताउँछन । ।
बिश्लेषक भन्छन, आर्थिक विकासमार्फत नेपालको समुन्नतितर्फ लाग्नुपर्ने पनि उहाँहरको धारणा छ ।