२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सामाजिक सुरक्षा भत्ता : ' एक खर्ब नौ अर्ब बजेट विनियोजन '

बिहिवार , जेठ १६, २०८२

 

काठमाडौँ, जेठ । सबै प्रकारका सामाजिक सुरक्षा भत्ताका लागि सरकारले एक खर्ब नौ अर्ब विनियोजन गरेको छ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै प्रकारका सामाजिक सुरक्षा भत्ताका लागि सरकारले एक खर्ब नौ अर्ब विनियोजन गरेको जानकारी दिएका हुन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार