२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सरकारकाे नीति तथा कार्यक्रम

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले - " गरे टेबुल "

शुक्रवार , बैशाख १९, २०८२

 

काठमाडौँ, वैशाख । प्रतिनिधिसभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम टेबुल भएको छ ।

 प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेकाे सम्बोधनको प्रति टेबुल गरे ।

बैठकले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेकाे सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ । सभामुख देवराज घिमिरेले राखेकाे धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार