२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

 राजाबादी आन्दोलन 

नेपाल प्रहरीले भन्यो  : प्रसाईँ पक्राउ भएका छैनन् - ' भ्रम नफैलाऔँ '

शुक्रवार , चैत्र २८, २०८१

 

काठमाडौँ, चैत । नेपाल प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न रही फरार भएका दुर्गा प्रसाईँ खोजीको सूचीमा रहेको जनाएको छ । 

प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाईँ पक्राउ’ भन्ने शीर्षकमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएकामा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले सञ्चारकर्मीलाई जानकारी दिएका छन । 

 उनले प्रसाईँ पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिन सबैमा अनुरोध गरेका छन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार