२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली कांग्रेस प्रशिक्षण प्रतिष्ठान  : '  निर्देशकमा डा पोखरेल नियुक्त '

बुधवार , माघ २, २०८१


काठमाडौँ,  माघ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा डा जगदीशचन्द्र पोखरेल नियुक्त भएका छन । 

कांग्रेस उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखसमेत रहेका पूर्णबहादुर खड्काले आज डा पोखरेललाई प्रतिष्ठानको निर्देशकमा नियुक्त गरेका हुन । 

उपसभापति खड्काले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (घ) बमोजिम नियुक्त गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार