२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रतिनिधसभा हिउँदे अधिबेशन

बोलाउन सरकारको ढिलाई  :  नागरिक समाजले भन्याे -' शीघ्र संसद् आह्वान गर '

सोमवार , पौष २९, २०८१

 

काठमाडौँ,  पुस । नागरिक समाजका अगुवाहरुले यथाशक्य चाँडो संसद् बैठक आह्वान गर्नुपर्नेमा जोड दिँदै सबै ऐनकानुन सदनबाटै बन्नुपर्ने बताएका छन ।  

नागरिक समाजका अगुवाहरु केदारनरसिंह केसी, गोपालकृष्ण घिमिरे, निर्मला शर्मा, विष्णु निष्ठुरी, उपेन्द्रकेशरी न्यौपाने, प्रेमबहादुर खड्का, शेरबहादुर केसी, युवराज घिमिरे, चरण प्रसाईं, डा चोपलाल भुसाल, राजन कुइँकेल, डा अनिलविक्रम कार्की, डा सञ्जीव तिवारी, डा भूपेन्द्र बस्नेत, डा बद्री रिजाललगायत समाजका सदस्यहरुको आइतबार भएको बैठकले अध्यादेशको मार्ग नरोज्न सरकारको ध्यानाकर्षण गराएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार