२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

 नेपाली कांग्रेस 

 सभापति देउवाले गरे कोषाध्यक्ष मनोनयन  : '  उमेश श्रेष्ठ मनोनीत '

आइतवार , मंसिर ९, २०८१

 

काठमाडौँ, मंसिर । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनयन गरेका छन् । 

कांग्रेस केन्द्रीय समिति सदस्य रहेका श्रेष्ठलाई देउवाले पार्टी विधानको धारा २१ को उपधार ४ बमोजिम नियुक्त गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा छ ।

व्यापारिक पृष्ठभूमिका श्रेष्ठ गत प्रतिनिधि सभाको निर्वाचन चितवन(२ बाट पराजित भएका थिए ।

congress-press-relese-.jpg
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार