२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

संसदीय सुनुवाइ समिति

प्रधानन्यायाधीशमा राउतको नाम  :  "  सर्वसम्मतिले अनुमोदन "

बुधवार , आश्विन १६, २०८१

 

काठमाडौँ, असोज । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन गरेको छ । 

संसदीय सुनुवाइपछि राउतको नाम प्रधानन्यायाधीशमा सर्वसम्मतिले अनुमोदन भएको हो ।

सिंहदरबारमा बुधबार बसेको सुनुवाइ समितिको बैठकले राउतको नाम सर्वसम्मत अनुमोदन गरेको समिति सचिवालयले जानकारी दिएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार