२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

टीआरसी विधेयक 

राष्ट्रपतिबाट प्रमाणीकरण   : ' राजपत्रमा प्रकाशित भएपछि लागू हुने '

बिहिवार , भाद्र १३, २०८१

 

काठमाडौँ, भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले बिहीबार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।

संघीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि राष्ट्रपतिसमक्ष सो विधेयक पेस भएको थियो ।

p- 1.jpg
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार