२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रधानमन्त्री ओलीसँग भारतका विदेश सचिव मिस्रीको शिष्टाचार भेट

आइतवार , श्रावण २७, २०८१

 


काठमाडौँ, साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन । 

प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार आइतबार दिउँसो विदेश सचिव मिस्रीले गरेका हुन । 

भेटमा नेपाल भ्रमणमा रहेको भारतीय प्रतिनिधि मण्डल र नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीको उपस्थिति थियो। 

विदेश सचिव मिस्री दुईदिने भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुगेका हुन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार