२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

 कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक   :  "  साउन २३ मा बस्दै "

शुक्रवार , श्रावण ४, २०८१

 


काठमाडाैँ,  साउन  । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही साउन २३ गते बस्ने भएको छ । 

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा साउन २३ गते दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार