२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रधानमन्त्री ओली   :  " संसदमा साउन ६ मा सम्बोधन गर्ने '

मंगलवार , श्रावण १, २०८१

 


काठमाडौँ, साउन  । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन ६ गते प्रतिनिधि सभालाई सम्बोधन गर्ने भएका छन् ।

ओलीले चौथो पटक प्रधानमन्त्री बनेपछि पहिलो संसद् सम्बोधन गर्न लागेका हुन् ।

अब साउन ६ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीको पहिलो सम्बोधन हुने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार