२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली कांग्रेस 

संसदीय दल बैठक शनिबार  : '  एमालेसँग सत्ता सहकार्यबारे छलफल गर्ने'

बिहिवार , आषाढ २१, २०८१

 

काठमाडौँ, असार । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । 

एमालेसँग सत्ता सहकार्य गर्ने सहमति गरेको कांग्रेसले नयाँ परिस्थितिबारे छलफल गर्न शनिबार दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएको हो ।

बैठक संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार