२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेकपा एकीकृतकाे महाधिबेशन

 आज  निर्वाचन हुँदै  :  " अध्यक्षामा  माधव र भुसालबीच प्रतिस्पर्धा हुने "

बिहिवार , आषाढ २१, २०८१

 

काठमाडौँ, असार  । नेकपा (एकीकृत समाजवादी) को नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ ।  शीर्ष नेताहरुबीच सकेसम्म सहमति गरेर नेतृत्व टुङ्ग्याउने भनिए पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन । 

अध्यक्षमा माधवकुमार नेपाल र घनश्याम भुसालबीच प्रतिस्पर्धा हुन लागेको छ । साथै अन्य पदमा पनि प्रतिस्पर्धा हुने बताइएको छ । 

सहमति जुटाउन अहिले काठमाडौंको होटलमा शीर्ष नेताहरू छलफलमा जुटेका छन् । असार १६ गतेदेखि पार्टीको महाधिवेशन जारी छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार