२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

संसदमा कम्युनिष्ट गुण्डागर्दी

कांग्रेसले भन्यो : "सभामुखले ताेडे संसदीय मूल्य मान्यता "

कांग्रेसले शुक्रबार संसदीय दल बैठक बाेलायाे

बिहिवार , जेठ ३, २०८१

 


काठमाडौँ, जेठ । प्रमुख प्रतिपक्षी सहितका विपक्षी दल विरोधमा उभिँदा पनि प्रतिनिधिसभाको बैठक अघि बढाउन खोजेकोमा आपत्ति जनाउँदै सभामुखको निष्पक्षतामाथि प्रश्न उठाएको छ । त्यसको समीक्षा गर्न कांग्रेसले शुक्रबार दिउँसो संसदीय दलको बैठक बोलाएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा कांग्रेस सांसदहरूको विरोधकाबीच सभामुख घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएका थिए । उनले राष्ट्रपति कार्यालयबाट प्राप्त भएका दुईटा पत्र समेत पढेर सुनाएका थिए । 

सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न सक्नु भएन विरोधकाबीच अघि बढ्न कोसिस गरे, कांग्रेस सांसद रामहरि खतिवडाले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार