२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

  आज ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस  :  देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

सोमवार , फाल्गुण ७, २०८०

 

काठमाडौँ, फाुगुन ।  आज ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । 

प्रजातन्त्र दिवसको उपलक्ष्यमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । 

विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहाँनिया राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार