२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

बल्खुको प्रदर्शन  :  ' एक गम्भीरसहित २६ जना घाइते '

बिहिवार , मंसिर ७, २०८०

 

काठमाडौँ, मंसिर ।  । मेडिकल व्यवसायी दुर्गा प्रसाईको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा २६ जना घाइते भएका छन् । जसमा एक जनाको अवस्था गम्भीर रहेको छ ।

जुलुसलाई बल्खुबाट कालीमाटीतर्फ लैजान खोजिएपछि प्रहरीले बल प्रयोग गरेको थियो  ।

प्रहरीको बल प्रयोगबाट चिरञ्जीवी बस्नेतसहित २६ जना घाइते भएका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रवक्ता राजानन्द माण्डब्यले बताए । 

उनीहरूको वयोधा हस्पिटलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार