२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मौसम बिज्ञान बिभाग भन्छ 

पश्चिमी वायुको आंशिक प्रभाव  :' उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, पहाडमा वर्षाको सम्भावना'

बुधवार , कार्तिक १५, २०८०

 

काठमाडौँ, कात्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज, बुधबार,  दिउँसो देशभर आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

देशका पहाडी भू(भागका एक- दुई स्थानमा मेघ गर्जन- चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 


देशको उच्च पहाडी तथा हिमाली भू(भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार