२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली कांग्रेस 

कांग्रेस संसदीय दल बैठक आज बस्दै : '  ईजरायल घट्नाबारे छलफल हुने '

मंगलवार , आश्विन २३, २०८०

 

काठमाडौँ, असोज ।  सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार सङ्घीय संसद्भवन नयाँ वानेश्वरमा बस्ने भएको छ ।

कांग्रेस संसदीय दलले सोमबार एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो । 

बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरेलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन । 
 ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार