२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मन्त्रिपरिषद् बैठक 

इजरायलमा १० नेपालीको मृत्यु :  ' मंगलबार राष्ट्रिय शोक घोषणाको निर्णय'

मंगलबार आधा झण्डा झुकाइने

सोमवार , आश्विन २२, २०८०

 

काठमाडौँ, असोज । सरकारले हमासको आक्रमणमा परी नेपालीहरूले ज्यान गुमाएको दुस्खद घटनापछि मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ । 

मन्त्रिपरिषद्को सोमबारको बैठकले राष्ट्रिय शोक घोषणा गरेको हो ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार उनीहरूको सम्मानमा मंगलबार आधा झण्डा झुकाइने छ ।

 हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार