२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सर्वोच्च अदालत 

आजबाट ‘पेशी तारेख अटोमेशन सिस्टम’ मा  :  'अनियमितता कम गर्न सहयोग '

तारेख तोक्ने काममा कर्मचारीहरूको हस्तक्षेप हुन नदिने

सोमवार , भाद्र ११, २०८०

 

काठमाडौं, भदौ । आजबाट सर्वोच्च अदालतमा ‘पेशी तारेख अटोमेशन स्टिम’ शुरु हुदैछ । आजबाट ‘पेशी तारेख अटोमेशन स्टिम’लागु हुने प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बताएका हुन् । 

प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयभित्रको अनियमितता कम गर्न यस्तो प्रणाली लागु गरेको बताएका छन् ।

प्रधानन्यायाधीश श्रेष्ठले तारेख तोक्ने काममा कर्मचारीहरूको हस्तक्षेप हुन नदिने पनि आफूले सो अटोमेशन सिष्टमको शुरुवात गर्नुपरेको सञ्चारकर्मीलाई बताएका छन । 

प्रधानन्यायाधीश श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया आफूले शुरु गरिसकेको उल्लेख गर्दै त्यसको नतिजा छिट्टै आउने विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार