२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सत्ता गठबन्धन दल बैठक 

कोसी प्रदेश सरकार :  ' कांग्रेसका थापालाई मुख्यमन्त्री बनाउने निर्णय '

सोमवार , आषाढ १८, २०८०

 

काठमाडौं, असार । कोसी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसको प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अघि बढाउने गठबन्धन दलहरूले निर्णय गरेका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । 

  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार