२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

मन्त्रिपरिषद् बैठक 

संघीय संसद् : " बजेट अधिवशेन आह्वानका लागि सिफारिस " 

अधिवेशन वैशाख २४ गते ४ बजे 

बुधवार , बैशाख २०, २०८०


काठमाडौँ, बैशाख  । सरकारले बजेट अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले बजेट अधिवशेन आह्वानका लागि सिफारिस गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका अनुसार बजेट अधिवेशन वैशाख २४ गते ४ बजे बोलाउनका लागि सिफारिस गर्ने निर्णय भएको हो ।

बजेट अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार