२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

आज देभरको मौसम

पश्चिमी वायुको प्रभाव : " केही स्थानमा हल्का वा क्षणिक वर्षाको सम्भावना "

पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ

शनिवार , बैशाख १६, २०८०

काठमाडौँ, बैशाख ।देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार  देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

 देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।

आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू-भागका केही तथा तराईका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको  सम्भावना रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार