२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

संसदका प्रमुख तीनदल बैठक

संसदीय समितिमा भागवण्डा  : " संसदीय सुनुवाइ सभापतिमा नेपाली कांग्रेस "

एमालेले तीनवटा समितिको सभापति लिँदै

सोमवार , बैशाख ११, २०८०


काठमाडौं, बैशाख  । संसदीय समितिको भागवण्डा मिलेको छ । संसदका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच सिंहदरबारमा भएको छलफलमा एमालेले तीन वटा समितिको सभापति लिने सहमति भएको छ ।

बैठकमा सहभागी नेताका अनुसार संयुक्त समितिमध्ये संसदीय सुनुवाइको सभापति नेपाली कांग्रेसले लिनेछ भने राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको सभापति एमालेले लिनेछ ।

यस्तै प्रतिनिधि सभाको १० वटा विषयगत समितिमध्ये एमालेले सार्वजनिक लेखासहित २ वटाको सभापति पाउनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार