२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

 नेपाली कांग्रेस 

केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै : " ११ बजे सानेपामा " 

'उपराष्ट्रपति निर्वाचन, तथा सरकारमा सहभागीताबारे छलफल हुने'

बुधवार , चैत्र १, २०७९

 


काठमाडौं, चैत  । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने  भएकाे हाे ।

बैठकमा उपराष्ट्रपति निर्वाचन, सरकारमा सहभागीता लगायत विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुन भनिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार