२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

यातायात - मजदुर आन्दोलन 

सरकारसँग वार्ता : " यातायात मजदुरले लिए मंगलबारको बन्द फिर्ता "

मंगलवार , फाल्गुण २, २०७९

 

काठमाडौँ,  फागुन। सरकारसँगको वार्तापछि यातायात मजदुर संगठनले मंगलबारको बन्द फिर्ता लिएका छन् ।

मंगलबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलगायतसँगको वार्तापछि मजदुर संगठनले हडताल फिर्ता लिन सहमत भएका हुन् । 

मन्त्री श्रेष्ठको सचिवालयमा रहेका विजय गौतमले सोमबारको घटनामा संलग्नलाई कारबाही गर्ने र मजदुरका जायज माग समाधानका लागि सरकारले पहल गर्ने सहमति भएको जानकारी दिएका छन ।  ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार