२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सङ्घीय संसद् सचिवालय

कांग्रेस बन्याे प्रमुख विपक्षी दल : 'बिपक्षी दलको प्रमुख कांग्रेस संसदीय दलका नेता '

सोमवार , माघ ९, २०७९


काठमाडौँ, माघ । सङ्घीय संसद् सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ । सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै सो जानकारी गराएको हो ।  
सचिवालयले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेताको हैसियतले कानुन अनुसार सेवा सुविधा प्राप्त हुने पत्रमार्फत जनाएको छ ।
कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि विपक्षी दलको मान्यता के हुन्छ भनी प्रश्न उठेको थियो । यसमा सचिवालयले पत्रमार्फत स्पष्ट पारेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार